प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

२५ वर्षीय पुरुषको शव फेला

२०८० फाल्गुन २२, मंगलबार २०:३८ बजे

बझाङ – बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मष्टा गाउँपालिका–४ स्थित तोला ढुङ्गा जंगलमा जयपृथ्वी नगरपालिका–९ देवलका २५ वर्षीय धनबहादुर धामी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।