प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले आएरल्याण्डसँग टस हार्‍याे, अब फिल्डिङ गर्दै

२०८० चैत्र २५, आईतबार ०९:४४ बजे

काठमाडौं – नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको हो ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिएका छन् ।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । यसअघि नेपाल २१ र १४४ रनले पराजित भइसकेको छ ।