प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कान्तिलोकपथ सडक अवरुद्ध

२०८० श्रावण १९, शुक्रबार १४:४५ बजे

हेटौंडा – पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।

शुक्रबार कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका११ आँपचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।