काठमाडौँ – आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।
सूचीसहित