प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गोठालो गएका थिङलाई गैँडाले आक्रमण गर्यो

२०८० बैशाख ३१, आईतबार ०५:४६ बजे

हेटौंडा – मकवानपुरमा गैडाको आक्रमणबाट एकजना घाईते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–६ का ५० वर्षीय भुपाल अ रहेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार राप्ती नदि क्षेत्रमा गाईबस्तु चराउन गएका थिङलाई गैडाले आक्रमण गरेको थियो । गैडाको आक्रमणबाट घाईते भएका थिङलाई उपचारको लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।