प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेकपा एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्ने

२०७९ कार्तिक १४, सोमबार ११:५० बजे

काठमाडौं – नेकपा एमालेले मंगलबार प्रतिनिधि सभा तथा प्रदेश सभा लक्षित आफ्नो घोषणा पत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो ।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीहरुले आआफ्ना घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।