काठमाडौं – पेट्रोल सेवनमा कारण दोलखामा २१ महिने बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिन्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईं रहेका छन् ।
सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।