हेटौंडा – एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । काभ्रे पाँचखाल नगरपालिका–१२, डेडभुमी बालुवास्थित ३८ वर्षीय सिता मगर आफ्नौ कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी ए.एस पशुपंक्षी एण्ड कृषी फर्ममा काम गर्थिन् । उनको शव परीक्षणका लागि अस्पताल पठाईएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।