हेटौंडा – चितवनको राप्ती नगरपालिका–९, बुकखोलास्थित एक जना मृत अवस्थामा भेटिएका छन् ।
खैरहनी नगरपालिका–९, बस्ने ७४ वर्षीय निर बहादुर भट्ट क्षेत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शव परिक्षणका लागि अस्पताल लगिएको र घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।