प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

२०८० फाल्गुन २७, आईतबार ०८:५२ बजे

काठमाडौं – अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेम भेरी नगरपालिका ५ छिप्रेनाका २६ वर्षीय दुर्गबहादुर विक रहका छन् ।

सुस्त मनस्थितिकी भएकी युवतीलाई उनले गत फागुन ८ गते घरमै जर्वजस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।