प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तपाईँको क्षेत्रमा चुनाव लड्ने उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? हेर्नुहोस् सूची

२०७९ कार्तिक ३, बिहीबार ०७:२७ बजे

हेटौंडा – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

आयोग निर्धारण गरेको सुचिअनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउनेछन् । त्यस्तै प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारले १४ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउनेछन् ।

विभिन्न पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको आयोगले जनाएको छ ।

देशसभा सदस्य प्रत्यक्षतर्फ:– प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ:–