प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाममा सुकाएको कटुकी

२०७९ पौष २०, बुधबार ०६:३६ बजे
व्यापारीले जिल्ला सदरमुकाम चैनपुरमा सुकाउन राखेको जडिबुटी कटुकी । गाउँगाउँबाट जडिबुटी सङ्कलन गर्ने र जिल्ला सदरमुकाममा ल्याएर सुकाउँदै केलाउँदै भरियाले बोकेर नेपाल–चीन सिमाना ताक्लाकोट पुर्याउँछन् र ठेकेदारले सिमानामा चिनियाँ व्यवसायीलाई बेच्ने गर्छन् । तस्बिर: भूमिराज पिठातोली, रासस