प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरण: व्यवसायी चौधरी पक्राउ

२०८० माघ १८, बिहीबार १८:०३ बजे

काठमाडौं – व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । 


काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि बाँसबारी छाला जुत्ता उद्योगको जग्गा प्रकरणमा पक्राउ गरिएको बताइएको छ । 


बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।