प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

१८ वर्षीय युवकको शव फेला

२०८१ बैशाख २२, शनिबार २१:२६ बजे

काठमाडौं – रोल्पामा एक जनाको शव फेला परेको छ।

रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला परेका हुन्।

उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।