हेटौंडा – हेटौंडा उपमहागरपालिकाको १२ सय ५० मत गन्दा गठबन्धनकी उम्मेदवार मिना लामाले अग्रता लिएकी छन् । उनले ३ सय ८८ मत पाएकी छन् ।
त्यस्तै नेकपा एमालेका अनन्तप्रसाद पौडलले ३ सय ७० मत ल्याउँदा राप्रपाका दिपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको १२५० मत गन्दा
अनन्त प्रसाद पौडेल (सुर्य ):३७०
मिना कुमारी लामा (गठबन्धन ,कलम):३८८
दिपक बहादुर सिंह(राप्रपा,हलो):३४२
उपमेयर तर्फ
सुमित्रा काफ्ले(सुर्य):४०८
राजेश बानियाँ (रुख,गठबन्धन) :५७५
इन्दिरा न्यौपाने(हलो):८८