प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाललाई पहिलो सफलता, युएईको आक्रमक ब्याटिङ

२०७९ चैत्र २, बिहीबार ०४:३७ बजे

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे । युएईले ११ ओभरमा १ विकेट गुमाएर ६७ रन जोडेको छ ।