काठमाडौं – सरकारले सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने भएको छ । ्
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता ५ हजार पोषण भत्ता दिने घोषण गरेका हुन् ।