प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, ग्यासको घटेर

२०८० श्रावण १६, मंगलबार ०९:२३ बजे

काठमाडौँ – भारतीय आयल निगमले पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढाएर पठाएको छ । भारतले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइयन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।