प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर–२ मा बिरोध खतिवडाको अग्रता, कसले कति मत पाए?

२०७९ मंसिर ५, सोमबार १३:५० बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.२ मा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका विरोध खतिवडाले अग्रता बनाएका छन् । ४ हजार ४१७ मत गणना हुँदा खतिवडाले १ हजार ९२० मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेश कुमार बर्तौलाले १ हजार ६०५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत प्राप्त गरेका छन् ।