प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानव सेवा आश्रममा एक जनाको मृत्यु

२०७९ मंसिर १४, बुधबार ०५:०० बजे

हेटौंडा – मानव सेवा आश्रममा एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका–३, कमलनगर स्थित मानव सेवा आश्रममा तोप बहादुर दराईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तनहुँ आबुखैरेनि घर भएको ६५ वर्षीय दराईको मृत्यु भएको हो। घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।