प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी चालक अनुमतिपत्र प्रणालीमा आएकाे समस्या समाधान

२०८२ असार २०, शुक्रबार १९:०४ बजे

मकवानपुर । गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।