हेटौंडा – मंगलबार साँझ बनेपा नगरपालिका वडा नं.१३ भैसिपाँटीमा एक्कासी गुडिरहेको कारमा आगलागी भएको छ ।
बनेपा नगरपालिका वडा नं.७ बस्नर ५० बर्षीय लक्ष्मण कर्मचार्यले चलाएको गुडिरहेको अवस्थामा बिएबि ४८६७ नम्बरको कारमा आगलागी भएको हो ।
प्रहरीका अनुसार कारको ईन्जनमा आफै आगोलागी हुँदा आंशिक क्षति भएको छ भने मानविय क्षति भएको छैन ।सांकेतिक तस्वीर