प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आइतबार सार्वजनिक बिदा

२०७८ चैत्र २६, शनिबार १२:४० बजे

काठमाडौँ – सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।