प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

३५ वर्षीय युवकको शव फेला

२०८१ मंसिर १९, बुधबार १९:४० बजे

धनगढी - कैलालीमा एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।