प्रहर खबर
 २०७९ असार १३, सोमबार    

करिब दोब्बर मतले बालेन अघि

२०७९ जेठ १, आईतबार ०७:०५ बजे

काठमाडौं – काठमाडौं महानगरमा करिब दोब्बर मतले स्वतन्त्र उम्मेदवार बालेन शाहले लिड गरेका छन् ।

परिणाम अनुसार बालेन शाहले १५७५ मत पाएका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९८५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत ल्याएकी छन् ।