प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी

२०८१ मंसिर १८, मंगलबार ०८:२९ बजे

काठमाडौं – स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्।

उनी ५ हजार ३३४ मत ल्याउँदै विजयी भए। उनका निकट्तम प्रतिस्पर्धि माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याउँदा र नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन्।