प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खोलाको बगरमा लडेर एक बालकको मृत्यु

२०८० बैशाख ९, शनिबार १५:२७ बजे

हेटौंडा – खोलाको बगरमा लडेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका–२, चनौटेमा बस्ने ७ बर्षीय हसन अंसारीको मृत्यु भएको हो ।

देश भारत मोतिहारी स्थायी घर भएका अंसारी चनौटे खोलामा खेल्न जाने क्रममा बगरमा लडेर ढुङ्गामा ठोक्किँदा घाइते भएकी थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।