प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मालाले घाँटी कसेर श्रीमान गरे श्रीमतीको हत्या

२०८० कार्तिक १५, बुधबार १७:०२ बजे

कपिलवस्त – श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।