प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ११ को मतगणना अपडेटः कसले कति मत पाए ?

२०७९ जेठ ६, शुक्रबार ०३:५३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.११ को मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार २००८ मत गन्दा मेयरमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंह, उपमेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ र वडाअध्यक्षमा नेकपा एमालेकी उम्मेदवार जुना दाहालले अग्रता बनाएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं.११ को २ हजार ८ मतगणना गर्दा
मेयर
कलम : ५१०
एमाले: ४६८
राप्रपा : ७०३

उपमेयर
रुख ७२०
एमाले ६९४
राप्रपा १८३

वडाअध्यक्ष
एमाले ७१२
माओवादी ५२३
धारो ४८८
हलो १०४