प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सडक पेटिमा एक पुरुष मृत भेटिए

२०७९ मंसिर ११, आईतबार ०६:४६ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका–२२ स्थित सडकको पेटिमा एक जना मृत भेटिएका छन् ।

गोर्खा घर भइ बिगत १० बर्षदेखि पटलहरास्थित काम गर्दै बस्ने ६० वर्षीय कमल सार्की सडक पेटिमा मृत अस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परिक्षणको लागि अस्पताल लगिएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।