प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ब्लोनले मोक्तानलाई मुक्का हाने

२०८० आश्विन २०, शनिबार १८:२९ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ बलेटारमा एक वृद्धमाथि कुटपिट भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार साँझ स्थानीय ५७ बर्षीय धन बहादुर ब्लोनले ६३ बर्षीय बिमान सिं मोक्तानलाई कुटपिट गरेका हुन् ।

ब्लोनको कुटाईबाट मोक्तान घाइते भएका छन् । उनको उपचारका लागि चितवन पठाईएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

यो पनि पढ्नुस् 

हेटौंडामा आफ्नै बुवामाथि खुर्पा प्रहार, छोरा फरार

बागमती प्रदेशमा मनलाग्दी: अनुदानमा अनियमितता, बजेट पहुँचवालाको हातमा

हेटौंडामा अटोले चार बर्षीय बालकलाई ठक्कर दियो

हेटौंडामा अटोले चार बर्षीय बालकलाई ठक्कर दियो