प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

२०८० मंसिर २४, आईतबार १२:२९ बजे

काठमाडौँ – धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।