प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सिग्रखानीमा एक किशोर मृत भेटिए

२०८० मंसिर १७, आईतबार १८:२१ बजे

हेटौंडा – धादिङको बेनिघाट गाउँपालिका वडा नं.१० सिग्रखानीमा एक किशोर मृत भेटिएका छन् । स्थानीय १७ बर्षीय फुलकाजी तामाङ रहेकी छन् ।

चौताराबाट किटेनीतर्फ जाने कच्ची सडकको छेउमा तामाङ मृत अबस्थामा भेटिएका हुन् । घटनास्थलबाट शव अस्पातलमा लगिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।