प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

१६५ क्षेत्रमध्ये १५१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजतिक, कुन पार्टी कति सिट जित्यो ?

२०७९ मंसिर १०, शनिबार १५:२२ बजे

काठमाडौं – १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १५१ निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ ।

मतपरिणामको प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढि सिट नेपाली कांग्रेसले जित्दा दोस्रो स्थानमा एमाले छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छ।

नेपाली कांग्रेस ५१/अग्रता ५
नेकपा एमाले ३९/अग्रता ३
नेकपा माओवादी केन्द्र १७/अग्रता १
नेकपा एकीकृत समाजवादी १०
राष्ट्रिय स्वतन्त्र पार्टी ७/अग्रता १
राष्ट्रिय प्रजातन्त्र पार्टी ७
जनता समाजवादी पार्टी ५/अग्रता १
लोकतान्त्रिक समाजवादी पार्टी ४
नागरिक उन्मुक्ति पार्टी ३
राष्ट्रिय जनमोर्चा १
जनमत पार्टी १
नेपाल मजदुर किसान पार्टी १ 
स्वतन्त्र उम्मेदवार ५
मतगणना हुन बाँकी ३ स्थान