प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

२०८० माघ ६, शनिबार १९:५९ बजे

हेटौंडा – ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावत रहेका छन् ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको प्रहरी कार्यालयमा परेको थियो । प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।