हेटौंडा – नुवाकोटमा एक पुरुष मृत भेटिएका छन् ।
जिल्लाको पञ्चकन्या गाउँपालिका–३, सापकोटा टोल बस्ने अन्दाजी ६० वर्षीय गोपी भण्डारी मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार उनी घर देखि एक किलोमिटर दक्षिण पर्ने कच्ची सडकमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।