प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८२ असार २४, मंगलबार १८:२० बजे

काठमाण्डाै । आज राति सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा धेरै वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।