प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

२०८० बैशाख २८, बिहीबार ०१:३३ बजे

काठमाडौं – बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी छ । यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।