प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खोलामा एक बालक मृत भेटिए

२०८० जेठ १४, आईतबार ०२:५६ बजे

हेटौंडा – धादिङमा एक खोलामा ११ बर्षीय बालक मृत भेटिएका छन् ।

गजुरी गाउँपालिका–८, सल्लेघट्टे खोलास्थित स्थानीय अन्दाजी वर्ष ११ को संदिप तामाङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।