प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हुम्लामा भूकम्पको धक्का

२०८० बैशाख १८, सोमबार १२:०० बजे

काठमाडौं – हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि बाजुराको केन्द्रविन्दु भएको चार वाट ४.१ देखि ५.९ म्याग्निच्युडको भुकम्प गएको थियो ।