प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डडेलधुरामा देउवाको अग्रता कायमै

२०७९ मंसिर ६, मंगलबार १३:५९ बजे

काठमाडौं – डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ। २७ हजार ९६२ हजार मतगणना हुँदा देउवाले १३ हजार ८५९ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २३७ मत ल्याएर पछ्याउँदै छन्। देउवा र ढकालबीच ६ हजार ६२२ मतान्तर छ। यस्तै, नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ४ हजार ८३ मत ल्याएका छन्।