प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवजात शिशु मृत अवस्थामा फेला

२०८० मंसिर १, शुक्रबार ०९:१५ बजे

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवजात शिशु मृत अवस्थामा फेला परेकी छन् ।

सूर्यविनायक नगरपालिका–४ स्थित पात्लेटारमा झाडीमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।