प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

प्रधानमन्त्री देउवालाई भ्रातृशोक

२०७९ जेठ ३, मंगलबार ०४:३७ बजे

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।


प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।