प्रहर खबर
 २०८१ बैशाख ७, शुक्रबार    

बागमती प्रदेशको बजेट भाषण (प्रत्यक्ष प्रसारण)

२०७९ असार १, बुधबार १०:५६ बजे

हेटौंडा – बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टे । संवैधानिक प्रावधान अनुसार मन्त्री जम्कट्टेले बुधबार प्रदेशको बजेट प्रस्तुत गरेका हुन् ।

बागमती प्रदेशको बजेट भाषण प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्