प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा चट्याङ लागेर बाख्रा मरे

२०८० बैशाख ११, सोमबार १०:११ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घोप्टेमा चट्याङ लागेर बाख्रा मरेका छन् ।

गएराति परेको चट्याङ लागेर स्थानीय मदन सापकोटाको गोठमा मा रहेको ४ वटा खसी/बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर खसी र बाख्रा मर्दा ६५ हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।