प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भिरबाट लडेर एक महिलाको मृत्यु

२०८० श्रावण २०, शनिबार १४:३० बजे

धनगढी – अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउदको भिरबाट लडेर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार साउद शनिबार बिहान भिरबाट लडेकी थिइन् । उनको ३ वर्षका छोरा छन् ।