प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर देश बनाउन सक्नुहुन्छ ?

२०७९ श्रावण ३१, मंगलबार १४:११ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति प्रश्न गर्दै देश बनाउँदैछु भनेर कुन नैतिकताले भन्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “श्रीमान् प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।”