प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट काठमाडौं जाँदै गरेको कार दुर्घटना

२०७९ माघ २३, सोमबार ०४:३४ बजे

हेटौंडा - मकवापुनर ईन्द्रशरोवर गाउँपालिका २ सल्लेमा कार दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विएवी ०८३९ नम्बरको आइतबार कार आफै अनियन्त्रित भएर भित्तामा ठोक्किदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना भएको कारमा सवार चार जना भएका थिए । जसमध्ये कार चालक ईन्द्रशरोवर ४ फाकेल बस्ने बर्ष ५३ को गुनराम रुम्बा हातमा चोट लगेकोले उपचारको लागी काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाँकी ३ जना सामान्य रहेको छ ।

सांकेतिक तस्वीर