प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु

२०८० चैत्र १२, सोमबार ०८:५८ बजे

धनगढी – कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।

भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।