प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभाको बैठक आज बस्दै

२०८१ बैशाख २, आईतबार ०८:०४ बजे

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।